Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


आज नेपालले स्कटल्याण्डको सामना गर्दै

काठमाडौं । विश्वकप लिग ‘टु’ क्रिकेटमा आज बुधबार नेपालले स्कटल्याण्डको सामना गर्नेछ । नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग नेपाली समय अनुसार दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्ने छ