Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नेपालका अस्पतालहरूले अब विशेषज्ञ चिकित्सक उत्पादन गर्न पाउने, आयोगले दियो स्वीकृति

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा ऐनअन्तर्गत नै अस्पतालहरूलाई दक्ष चिकित्सक उत्पादन गराउन दिने निर्णय गरिएको बताउनुहुन्छ ।

तत्काल तेस्रो लहर आउने सम्भावना छैन– डा. पुन

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।