Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


एमालेसँग आत्तिएका विरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो ।

एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको चिर्कटो

यस प्रकरणमा अरुण तेस्रोमा झैं फेरि एक पटक नेपालका कम्युनिष्टहरू विकास विरोधीसिद्ध हुनेछन् वा हाल एमसीसीका विरोधमा रहेकाहरूले भनेझैं प्रधानमन्त्री शेरबहादुर देउवामाथि महाकाली सन्धीपछि दोस्रो राष्ट्रघाती कलंकको टीका लाग्नेछ !