Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


अर्घाखाँचीमा २६ हजार विरुवा रोपियो

कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।