Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर र प्रदेश १ को राजधानी विराटनगरबाट आइतबारदेखि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा