Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्था भेटियो

काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको