Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


विपद व्यवस्थापनका लागि काठमाडौं महानगरको सक्रियता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

विपद व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता: प्रजिअ अर्याल

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ

काभ्रेमा विपद व्यवस्थापन सम्बन्धमा सरोकारवालासँग छलफल

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले विपद व्यवस्थापनका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख एवं प्रतितिनिधि, नागरिक समाज एवं