Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


विद्युत् गृह भासिँदा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाले १ लाख राहत दिने

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।