Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


विद्युत महसुल नबुझाएपछि लाइन काटियो, खानेपानीको समस्या

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ , ८ र मालारानी गाउँपालिका को वडा नम्बर १ मा चार दिनदेखि पानीको समस्या भएको छ । करिव ३ सय घरधुरीले उपभोग