सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यार्थीको भौतिक उपस्थितमा पठन पाठन शुरु गर्ने भएको छ । यही भदौ २७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष
सो समूहले दुई महिना अघि कादुना प्रान्तको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको थियो । सोही समयमा उनीहरूले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८
सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको अभाव छ । यिनै विषयमा विद्यार्थीको सिकाइ स्तर खस्किएको पाइएको छ । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अभाव रहेको शिक्षा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । महानगरले विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएको हो । प्लस टु
खोप लगाउन सुरु भएको पहिलो दिन साउन ३१ गते सात स्थानीय तहका ८ सय २४ पुरुष र ८ सय महिला गरी १ हजार ६ सय २४ जनाले खोप लगाएका थिए
प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ ।
यसका लागि स्वास्थ्य मन्त्रालयले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाएको छ ।
तर, के आकर्षक प्रमाणपत्रले शून्य सिकाइ उपलब्धिलाई ढाकछोप गर्न सक्छ ? हामी कस्तो जनशक्ति उत्पादन गर्दैछौँ भन्ने प्रश्न झन् पेचिलो बनेर आएको छ ।
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई