Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


परीक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा त्रिवि, शैक्षिकसत्र पनि सुरु गर्ने गृहकार्य

काठमाडौं, मंसिर ८ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण गत चैत–वैशाख महिनामा रोकिएका परीक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । परीक्षा सञ्चालनसँगै छ महिनापछि नयाँ वर्षबाट नयाँ शैक्षिकसत्र सुरु

सोलुखुम्बुमा ‘सीयूजी’ पाठशाला

सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु

केयु र विद्यार्थीबिच सहमति

काभ्रे, कात्तिक २७ । काठमाडौं विश्वविद्यालय (केयु) र अनशनरत विद्यार्थीबीच सहमती भएको छ । विश्वविद्यालयले पढाई नै नभएको विषय र अन्य क्रियाकलापको शुल्क लिन ताकेता गरेपछि कात्तिक २३ गतेदेखि स्कुल

विद्यालय सञ्चालनको तयारीमा मन्त्रालय

काठमाडौं, कात्तिक २४ । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्,

कृषि तथा वनविज्ञान विश्वविद्यालयमा ‘हल्ट प्राइज’को आयोजना हुने

काठमाडौं, कात्तिक २० । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पहिलोपटक कृषि तथा वनविज्ञानका विद्यार्थीहरुका लागि नोबल पुरस्कार भनेर चिनिने अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज’ २०२०/२१ आयोजना हुने भएको छ ।

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने

अष्ट्रेलियाको जेलमा दुई दर्जन नेपाली विद्यार्थी, कानून नबुझेरै धेरैजना फसे

अष्ट्रेलिया(जिएनएनए) यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको

वीरगन्जमा खुले विद्यालय

वीरगन्ज, कात्तिक १३ । वीरगन्जका निजी विद्यालयहरु बिहीबारदेखि खुलेका छन् । ८ देखि १० कक्षासम्मको अध्ययन-अध्यापन आजदेखि सुरु गरिएको हो । मास्क लगाएर विद्यालय आएका सबै विद्यार्थीहरुलाई मूलगेटमै स्यानिटाइज गरेर

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ

कक्षा-१२ को परीक्षामा कोरोना संक्रमितलाई अलग्गै व्यवस्था

काठमाडौं, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा-१२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको