दीपक बन्जारा पोखरा । पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय धुंगेपाटनस्थित परिसरमा शुक्रबार आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल