Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई पनि भेटे

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। भंगालस्थित तोड्फोड र आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको निवासमा बिहीबार पुगेर निरीक्षणका साथै भेटवार्ता गर्नुभएको हो। गत भदौ

सबै राजनीतिक दल सुसंगठित भएर अघि बढ्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीकाे जाेड

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ। प्रतिलिपि नागरिकता लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो

पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिइन्

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिनुभएको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते उहाँको निवासमा तोड्फोड र आगजनी भएको थियो । साेही क्रमममा उहाँको नागरिकता पनि जलेका

देशलाई निकास दिनका लागि राजनीतिक दलले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको

राष्ट्रपति पाैडेल र सभामुख घिमिरेकाे समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्न पूर्वराष्ट्रपति भण्डारीकाे सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पाैडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेकाे समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिनुभएकाे

पूर्वराष्ट्रपति भण्डारीको निवासमा आगजनी, भण्डारी भने सुरक्षित

काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरुले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालमा रहेको निवासमा आगजनी गरेका छन् । पूर्वराष्ट्रपति भण्डारी भने घरबाहिर सुरक्षित स्थानमा रहेको उहाँको सचिवालयले जनाएको हो । जेनजी युवा

‘एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईकै साथमा छु’: पूर्वराष्ट्रपति भण्डारी(भिडियाेसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभएकाे छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई बारामा एमाले नेताले गरे ५१ केजी फूलको मालाले स्वागत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको माला लगाएर स्वागत गरेका छन् । पार्टीको निर्देशन विपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गर्नुभएको छ । भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय स्थापना

पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न विराटनर विमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताको भीड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले स्वागत गरेका छन् । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई र एमालेका विनोद ढकालसहितका नेताहरुले पूर्वराष्ट्रपति विद्यादेवी