Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सुख्खायाममा भारतबाट विजुली आयातको तयारी

काठमाडौं ।त्रिशुली करिडोर र कालीगण्डकी करिडोरमा सञ्चालित जलविद्युत आयोजनाहरुमा बाढी पहिरोले क्षति पुर्‍याएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट विजुली आयात गर्ने तयारीमा लागेको छ । बाढी पहिरोका कारण हजार मेगावाट विद्युत