१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


विज एयरले सेप्टेम्बरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौं । नेपालको दोश्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको सो वायुसेवाले भैरहवाबाट