काठमाडौं । युक्रेनमा रुसको आक्रमण जारी रहेका बेला तीन छिमेकी देशका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न राजधानी किभ पुगेका छन् । युक्रेनका छिमेकी देशहरु पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका