Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


हर्मुज जलमार्ग सञ्चालन गर्ने बारेमा इरान र ओमानबीच जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख

एजेन्सी । इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानले जनाएको छ । ओमानको विदेश मन्त्रालयले इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा