Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


अनशनरत डा. केसी र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन, वार्ता आज पुनः हुँदै

काठमाडौं । कैलालीकाे धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ । डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति