Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


वामदेव पक्षबाट ज्यान मार्ने धम्की आएको इतर पक्षको आरोप, गृहमन्त्री समक्ष उजुरी (पत्रसहित)

वामदेव पक्षधरका सचिवालय सदस्य ओम चालिसेले अभियानका हालका संयोजक युवराज सफल, सचिवालय सदस्यहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा र निलकण्ठ पौडेललाई भौतिक कारबाहीको धम्की दिएको भन्दै संयोजक सफलले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष

वामदेवको विजोग : २०५४ देखि २०७९ सम्म केलाउँदा

माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो

आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई वामदेवले गरे कारबाही

काठमाडौं । केही दिनअघि मात्र गठित नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई निष्काशन गरेको बताउनुभएको छ । हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन

वामदेव गौतम पार्टीकाे संयाेजकबाट निस्कासित

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयाे ।

वामदेव गौतमद्वारा पार्टी घोषणा, आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने टिप्पणी

पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गर्नुभयो । कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उहाँको उद्घघोष

वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो । गौतमले नेपाल कम्युनिस्ट

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखियो : वामदेव गौतम

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउनुभएको छ । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले स्थानीय

ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो

दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा

माओवादीको ८औं महाधिवेशनको अवसरमा आइतबार अध्यक्ष दाहालले महाधिवेशन उद्घाटनमा क्रममा बोलेका कुरा राम्रा भएका भन्दै प्रशंसा गर्नुभयाे ।