काठमाडाैं । हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि मंगलबारदेखि साना यात्रुवाहक सवारीका लागि आवतजावत गर्दा फरक-फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनले १४ सिट भन्दा कम क्षमताका सवारीसाधन भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै