२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ : नेता मिश्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा (एमाले)सँग एकीकरण गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण