Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


कांग्रेसमा वंशवादको ओरालो यात्रा

मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।