Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ आज

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा आइतबार प्रदेशसभाका प्रदेश प्रमुख अमिक शेरचनले