Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका केसी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा

एमालेका लीला गिरीले गरे लुम्बिनीको मुख्यमन्त्रीमा दावी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नुभएकाे छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीकाे लागि दावी

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडाैं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी तीब्र

काठमाडौं । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन

काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । २०७७

संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको मुख्यमन्त्री केसीको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गर्नु भएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा काे बन्ला मुख्यमन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा सुरू भएको छ । समानुपातितर्फको समेत परिणाम आईसक्दा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्ने प्रष्ट भएसँगै राजनीतिक दलहरुको सरकार गठनको कसरतमा