Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए सपथ

बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख

लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान, भोलि दिउँसो तीन बजेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।

एमालेले बहिस्कार गरेपनि अविश्वास प्रस्ताव टेबुल हुन्छः सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन

लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्धको रिट सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राख्यो

काठमाडौं, साउन २६ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले मंगलबार हेर्न नभ्याइनेमा सूचीमा राखेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर

लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न गरिएको रिट दर्ता गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौं, साउन २४ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन

सांसद वलीलाई बन्धक नबनाएको लुम्बिनी सरकारको दाबी

काठमाडौं, साउन २२ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइयो विशेष अधिवेशन

काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । संविधानको धारा १ सय ८३ को उपधारा ३

मुख्यमन्त्रीको निवासमा ‘बन्धक’ बनाइयाे, ट्वाइलेटको चप्पल लगाएर भागेँ- विमला वली

पत्रकार सम्मेलनमा सांसद् वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पार्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको