काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । १० वटा मन्त्रालयलाई फुटाएर भाग पुग्नेगरी सरकारले १३ मन्त्रालय बनाएको हो । साढे तीन वर्ष सात वटा मन्त्रालयमार्फत
बुटवल । लुम्बिनी प्रदेश सरकारले निवर्तमान सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउने तयारी गरेको छ । पत्रकारसंग कुरा गर्दे प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन सदनसमक्ष आग्रह गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाबाट आजै विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आजको पहिलो बैठक विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रदेशसभाका
सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।
खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।