Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


लुटपाट र आगजनीमा अधिकांश २४ वर्ष मुनिका (भिडियाे रिपाेर्ट)

काठमाडाैं । प्रहरीले पछिल्लो समय गत भदौ २४ गते सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र लुटपाटका घटनामा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ। भदौ २३ र २४ गतेका घटना