Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


तत्कालीन ओली नेतृत्व सरकारको हठका कारण मुलुक राजनीतिक शून्यता पुगेकाे माओवादी केन्द्रकाे आराेप

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय