३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना