केके मानन्धर स्याङ्जा । स्याङ्जाको सेखामका नेवारहरुलाई लाखेको मुकुन्डो र पोशाक हस्तान्तरण गरिएको छ। चापाकोट नगरपालिका-५ स्थित ग्रामीण भेगमा सघन रुपमा बसोबास गर्दै आएका मानन्धरहरुलाई केन्द्रीय मानन्धर संघले सम्पदा संरक्षण