Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


क्रिकेटरद्वय ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद