२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सर्लाहीको लक्ष्मी मन्दिरमा भ्यान्टाको भार चढाउनेको भीड

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा शनिबार भक्तजनहरुको भीड लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भ्यान्टाको भार तथा धानको मट्का चढाउनका लागि हजारौं भक्तजनहरुको