Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


मन्त्रीको निर्देशनपछि क्यासिनोले तिर्न थाले रोयल्टी, ८१ करोड रुपैयाँ संकलन

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका विभागको होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।

पर्वतारोहण क्षेत्रबाट इतिहासमै कम रोयल्टी संकलन, २० हजार बढीले गुमाए रोजगारी

नारायणी/विशाल (इमेज)काठमाडौं, माघ १८ । यस वर्ष कोरोनाका कारण सबैभन्दा मारमा पर्यटन क्षेत्र पर्यो । यसमध्ये पर्वतारोहण क्षेत्रले त यो बर्ष इतिहासमै कम रोयल्टी संकलन गरेको छ । त्यती मात्रै

रोयल्टीलाई व्यवस्थित गर्नु नै स्रष्टाको सम्मान हो : राज्यमन्त्री मानन्धर

काठमाडौं, माघ ९ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले रोयल्टी सिस्टमलाई व्यवस्थित गरिने बताउनु भएको छ । नेपाली सांगीतिक आकाशकी स्वर किन्नरी तारा देवीको १५ औं स्मृति दिवसको अवसरमा आयोजित

रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चित हुने छ : राज्यमन्त्री मानन्धर

काठमाडौं, माघ ८ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । स्वरकिन्नरी तारादेवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन बिहीबार