Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


आजबाट रेल सेवा सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार आजबाट बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन हुन लागेको हो