Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


भरतपुर महानगरकी प्रमुख दाहालले पनि दिइन पदबाट राजीनामा (पत्रसहित)

काठमाडाैं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर

विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र

भरतपुर महानगरपालिकाको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई

भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी

चितवन इन्चार्जमा रेणु दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी

गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी भरतपुर महानगरले लिन्छ– मेयर दाहाल

ले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने बताउनुभयो ।

भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट, किसानलाई दुधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान

किसानहरूलाई एक लिटर दुधमा दिँदै आएको १ रुपैयाँको अनुदान बढाएर ३ रुपैयाँ पुर्याइएको छ । विषदीमुक्त भरतपुर र पशु बीमा प्रिमियममा दिइँदै आएको १२ दशमलव ५ प्रतिशत अनुदानलाई महानगरले निरन्तरता

जब प्रचण्डले आफ्नी छोरीलाई भने, ‘‘तिमी क्रान्तिको लागि विवाह पनि गर्न सक्दैनौ ?”

काठमाडौं । रेणु दाहाल त्यतिखेर १८ बर्षको मात्र हुनुहुन्थ्यो । जब फेब्रुअरी ​​१९९६ मा उनका बुबा पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजतन्त्रको बिरूद्ध सशस्त्र आन्दोलनको सुरुवात गर्नु भएको थियो । त्यतिबेला