Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपालको सार्वभौम ‘कन्ट्री रेटिङ’ले निजी क्षेत्रको लगानी र मनोबल बढ्छ

काठमाडौं । पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले असाध्यै राम्रो रेटिङ पाएको छ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सार्वजनिक प्रतिवेदनले नेपालले राम्रो रेटिङ पाएको जनाएको हो । फिच