काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहित विभिन्न शहरमा भिषण आक्रमण जारी राखेको छ । आक्रमणमा हालसम्म १ सय ३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिनुभयो । मृत्यु