Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


बसाइँसराइका कारण रित्तिदै गाउँघर

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ को दर्मिजा गाउँ पछिल्लो समय बसाइँसराइका कारण रित्तिदै गएको छ । मगरजातीको वाहुल्यता रहेको दर्मिजा गाउँका एकसय बढी घरहरुमध्ये एक दर्जनभन्दा बढी घरका ढोकामा ताल्चा