Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


रसुवा बाढीमा जीवन गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रूपैयाँ उपलब्ध गराउने

काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका शिलशिलामा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल