काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुभएकाे छ। पराजुली रास्वपा परित्याग गरेसँगै नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे हाे । रास्वपा