Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’: रास्वपा

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएकाे छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले

निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती: नेता खनाल

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबै भन्दा प्रमुख रहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो

रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ गतेसम्म लम्ब्यायाे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ। बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई आगामी पुस ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी

सिमरामा भएको घटना संवेदनशील भएको रास्वपाकाे निष्कर्ष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ। केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको

आगामी ६ महिनापछि मात्रै पार्टीकाे पहिलो महाधिवेशन गर्ने रास्वपाकाे निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ। शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने

रास्वपाकाे केन्द्रीय समितिको विस्तारित बैठक आज पनि जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा जारी रहेकाे छ। शुक्रबारदेखि शुरु भएकाे साेही बैठक शनिबार पनि बैठक जारी रहेकाे हाे। बैठकमा केन्द्रीय सदस्य दीपक

रास्वपाले सचिवालयमा साेबितासहित ४ जना नयाँ सदस्य थप्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै ४ जना नयाँ सदस्य थपेको छ। भर्चुअल रूपमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल

जेनजी आन्दोलनमा रास्वपाको सक्रिय भूमिका थियोः प्रवक्ता झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यलयमा मंगलबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको

रास्वपाले नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राख्दै मेटा र युट्युबलाई लेख्याे पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताकाे बारेमा जिज्ञासा राखेको छ । सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक

उपसभामुख मगरलाई पदबाट हटाए सडक संघर्ष गर्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाएको खण्डमा सडक संघर्ष गर्ने चेतावनी दिएको छ । संसदका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र