Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


रास्वपा विधानमा सभापतिको निर्देशन नमाने संसदीय दलको नेतालाई पदमुक्त गर्न सक्ने प्रावधान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ । पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय