Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेद्वारा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको सूची

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायाे ६ उम्मेदवार

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने, कसलाई कति सिट ?

नेकपा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका चार/चार र एक जना मनोनीतको पदावधि सकिने भएपछि ती पदमा निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का

देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेन : खिमलाल भट्टराई

काठमाडौं, मंसिर २८ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनु भएको छ । मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक

आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने, रिक्त हुने २० मध्ये १९ सदस्य छानिने

राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो