Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


आठौं राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आठौं राष्ट्रिय पत्रकारिता दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते