Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैंको टीका लगाउनुभएकाे छ । अध्यक्ष ओली र पत्नी राधिका शाक्य शीतल निवास पुगेकार राष्ट्रपति भण्डारीकाे हातबाट टीका