Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आफ्नाे लोकप्रियता ५९ प्रतिशत पुगेकाे राष्ट्रपति ट्रम्पकाे दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लोकप्रियता (अप्रुभल रेटिङ) ५९ प्रतिशत पुगेको दावी गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। यसका साथै उहाँले बजारमा