Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएकाे छ । सोमबार दिउँसो मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल चलेन भनेर पछुताउनु पर्दैन : रामेश्वर खनाल

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताउनुभएको छ । शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको