काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका
दमौली, मंसिर १७ । निषेधाज्ञा तोडेको आरोपमा बुधबार दिउँसो प्रहरी कार्यालयमा राखिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि छाडिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने
अपडेट तनहुँ, मंसिर १७ । बुल्दी पुल उद्घाटन गर्न तनहुँको दमौली पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार व्यास नगरपालिका वडा नम्बर–१, तालघरेबाट पौडेललाई
तनहुँ, मंसिर १७ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको मंगलबार बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ
काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन
काठमाडौं, कात्तिक २८ । चिनियाँ आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’मा नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ । शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै
काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दैछ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सम्मिलित बैठकको मौखिक सहमतिलाई औपचारिकता दिनु बैठकको मुख्य एजेन्डा हो ।
काठमाडौं, कात्तिक २४ । महाधिवेशनको मुद्दामा गत साउनबाट सुरु भएको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि थामथुम पार्न सभापति शेरबहादुर देउवा सफल हुनुभएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल