६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


पार्टीमा पुस्तान्तरणभन्दा रुपान्तरण आवश्यक छ: कांग्रेस नेता पौडेल

भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर

न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक ९ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार सिंहदरवारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ

नेतृत्वको आचरण र प्रवृृत्तिबारे खुलेर समीक्षा गर्नु पर्ने बेला आयो : पौडेल

बर्दिया, कात्तिक ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आचरण र प्रवृत्तिको खुलेर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ । आइतबार बर्दियाको बाढीग्रस्त क्षेत्र राजापुरको अनुगमनमा आउनु

‘अर्ली इलेक्सन’ असम्भव, संसदले ५ वर्षे कार्यकाल पूरा गर्छ– वरिष्ठ नेता पौडेल

सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताउनुभयो ।

देउवाको गढमा पौडेल पक्षको जीत, उत्साहित पौडेलले भने–सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ

काठमाडौं । नेपाली काँग्रेस बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएसँगैं वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिनुभएको छ । ट्विटरमा लेख्दै पौडेलले परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ

देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु

नेताको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिकमा वितृष्णा बढ्यो : पौडेल

स्याङजा, असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताउनुभएको छ । सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले

उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल

‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’

कांग्रेसको संस्थापन इतर समूहको भेला आज, वडा अधिवेशनमा मनोमानी नगर्न देउवालाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला आज हुँदैछ । पार्टीको जारी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाले मनोमानी गर्न थालेकाे भन्दै त्यसबारेमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले

साझा उम्मेदवार तय गर्न पौडेल समूहबाट सभापति आंकाक्षीहरुको बैठक बस्दै, होला त सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्नका लागि बैठक बस्दैछ । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा आज दिउँसो बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आकांक्षी