Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनाः संवेदनशील विषयमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङकाे भूमिकाप्रति राप्रपाकाे आपत्ति

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्य-तथ्यकाे बारेमा राजनीतिक दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो